एप्पलद्वारा स्पोटिफाईको नयाँ एप अपडेट स्वीकृत, अमेरिकामा प्रयोगकर्ताले एपमै अडियोबुक किन्न सक्ने
एप्पलले स्पोटिफाईको नयाँ एप अपडेट स्वीकृत गरेपछि अब अमेरिकाका आइफोन प्रयोगकर्ताले स्पोटिफाई एपमै अडियोबुक किन्न सक्ने भएका छन्। प्रयोगकर्ताले अडियोबुकको मूल्य हेर्न र सुरुमा पाइने १५ घण्टाभन्दा बढी समयका लागि…
- ७ जेष्ठ २०८२, बुधबार