धुलिखेलमा ‘पारमाणविक अनुसन्धान केन्द्र’ निर्माणार्थ प्रक्रिया बढाइँदै
धुलिखेलमा ‘पारमाणविक अनुसन्धान केन्द्र’ (एमटिक रिसर्च सेन्टर) निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ। यसका लागि धुलिखेल नगरपालिका–८ स्थित भाटापोखरीमा जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। शिक्षा विज्ञान…
- ४ असार २०८२, बुधबार