सामसङले जेड सिरिजमा चिनियाँ एटीएलको ब्याट्री प्रयोग गर्ने
दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आउँदै गरेको फोल्डेबल सिरिजमा चिनियाँ कम्पनी एम्पेरेक्स टेक्नोलोजी लिमीटेड एटीएलको ब्याट्री प्रयोग गर्ने भएको छ। कम्पनीले यसै वर्षको अन्त्यतिर ग्यालेक्सी जेड फोल्ड ३ तथा ग्यालेक्सी…
- २६ बैशाख २०७८, आईतवार