एथर इनर्जीले उत्पादन गर्यो ५० हजार यूनिट इलेक्ट्रिक स्कुटर
एथर इनर्जीले ५० हजार यूनिट इलेक्ट्रिक स्कुटर उत्पादन गरेको छ। नयाँ कम्पनीका लागि यो ठूलो उपलब्धि हो। एथर इनर्जीले भारतको होसुर स्थित प्लान्टबाट जनवरी २०२० देखि उत्पादन शुरु गरिरहेको छ।…
- १५ भाद्र २०७९, बुधबार