प्रविधि र सामाजिक सञ्जालको शक्ति: भाइरल भिडियोमा देखिएका युवक पिट्ने असई निलम्बित
आचरणविपरीत प्रहरीले मध्यरातमा सर्वसाधारण नागरिकलाई निर्घात कुटपिट गरेको भन्दै नेपाल प्रहरीले आफ्ना एक जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरेको छ। चितवनको प्रहरी चौकी गणेशस्थानमा कार्यरत प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई…
- ८ माघ २०८१, मंगलवार