ह्वावेले आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली एआई प्रोसेसरको परीक्षण गरिरहेको खुलासा
चीनको ह्वावे टेक्नोलोजिजले आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) प्रोसेसरको परीक्षण गर्न तयारी गरिरहेको वाल स्ट्रिट जर्नलले आइतबार जनाएको छ। ह्वावेले नयाँ चिप ‘एसेण्ड ९१०डी’ को प्राविधिक सम्भाव्यता…
- १५ बैशाख २०८२, सोमबार