सन् २०२५ को अन्त्यसम्ममा न्यूरालिङ्कले ‘जन्मजात दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने बनाउने चिप’ प्रत्यारोपण गर्ने
इलन मस्कको ब्रेन चिप स्टार्टअप न्यूरालिङ्कले आफ्नो भिजुअल “आर्टिफिसियल प्रोस्थेसिस” ब्लाइन्डसाइट, सन् २०२५ को अन्त्यसम्ममा पहिलो पटक मानवमा प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ। “हामी आशा गर्छौं कि यस वर्षको अन्त्यतिर,…
- १९ चैत्र २०८१, मंगलवार