एआई साक्षरताको अपरिहार्यता
-लिलाराज भट्टराई मेरी आमा लेखपढ गर्न जान्नुहुन्न तर सामाजिक सञ्जाल फेसबुकमा आफैँ फोटो र स्टाटस लेखेर पोष्ट गर्नुहुन्छ। हातले लेख्न आउँदैन तर मुखले लेख्नुहुन्छ अर्थात् बोलेर लेख्नुहुन्छ। मलाई ग्राफिक डिजाइन…
- २८ जेष्ठ २०८२, बुधबार