एयर ट्याक्सी निर्माता आर्चर एभिएसनले जुटायो ८५० मिलियन डलर लगानी
एयर ट्याक्सी निर्माता आर्चर एभिएसनले बिहीबार ८५० मिलियन डलर लगानी जुटाएको जनाएको छ। यो लगानी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्ट्रिक एयर ट्याक्सी प्रवर्द्धन गर्न हस्ताक्षर गरेका कार्यकारी आदेशपछि आएको हो।…
- ३१ जेष्ठ २०८२, शनिबार