अमेरिकी सेनालाई आवश्यक सामग्री अन्तरिक्षमा तुरुन्तै पुर्याउन नयाँ निजी विमान ‘आर्क’ तयार
अमेरिकी सेनालाई आवश्यक सामग्री आवश्यक परेको ठाउँमा छिटो पु-याउन नयाँ निजी अन्तरिक्षयान तयार गरिएको छ। बुधबार (अक्टोबर १) क्यालिफोर्नियास्थित कम्पनी इन्भर्जनले “आर्क” नामक यान सार्वजनिक गरेको छ, जसलाई कक्षीय गोदाम…
- २२ आश्विन २०८२, बुधबार