फोल्डेबल आईफोनको मूल्य कति हुन सक्ला?
यो वर्षको उत्तरार्धमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै डेब्यू हुने अपेक्षा गरिएको फोल्डेबल आईफोन उत्पादनमा प्रवेश गरेको छ। एप्पलले फोल्डेबल आईफोनको मूल्य नियन्त्रणमा राखेको बताइएको छ। प्रारम्भिक…
- १८ फाल्गुन २०८२, सोमबार