आईफोन १७ प्रो सिरिजमा एप्पल लोगो साविक भन्दा अर्कै ठाउँमा राखिने
एप्पलले आफ्नो आईफोन १७ प्रो सिरिजमा क्यामरा आइल्याण्ड परिवर्तन गर्नुका साथै पछाडिको एप्पल लोगो पनि रिपोजिसन गरिने कुरामा लीकस्टर माजिन बुले खुलासा गरेका छन्। १७ प्रो सिरिजको लोगो तल सारिने…
- २१ असार २०८२, शनिबार