एप्पल आईफोन १७ सिरिजको लागि बलियो माग देखिँदै, आईफोन एयरले ग्राहकहरुबाट पायो कमजोर प्रतिक्रिया
अमेरिकी डिभाइस निर्माता एप्पलले गत महिना आईफोन १७ सिरिज सार्वजनिक गरेको थियो। यस शृङ्खलामा आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयर समावेश छन्। कम्पनीले नयाँ…
- २० आश्विन २०८२, सोमबार