एप्पलको स्थापनाको बेला तयार पारिएको दस्तावेज लिलामीमा: लाखौं डलर प्राप्त हुने अपेक्षा
स्टिभ जब्स, स्टिभ वोज्नियाक र रोन वेनद्वारा हस्ताक्षर गरिएको एप्पलको तीन पेजको स्थापनाकालको सम्झौता पत्र लिलामी हुने तयारीमा रहेको र लाखौं डलर प्राप्त हुने अपेक्षा गरिएको छ। १९७६ मा मूल…
- १३ मंसिर २०८२, शनिबार