सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेको छ। सानिमा भिसा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी…
- २३ चैत्र २०८१, शनिबार