इन्टरनेटको गुणस्तर बढाउन नेपाल टेलिकमले ल्यायो सिक्सजी सीपीई र एक्सेस पोइन्ट
नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी अर्थत् एक्सेस पोइन्ट उपलब्ध गराउने भएको छ। यस अनुसार…
- ९ पुष २०८२, बुधबार