एचटीसीले अप्रिलमा फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन सार्वजनिक गर्ने
एचटीसीले आगामी अप्रिलमा एउटा नयाँ फ्ल्यागशिप एन्ड्रोइड फोन सार्वजनिक गर्ने भएको छ। एन्ड्रोइड स्मार्टफोनको बजारमा धेरै समयदेखि अनुपस्थति रहँदै आएको एचटीसीले अप्रिलको शुरुवात तिर नै फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन ल्याउने भएको…
- २० फाल्गुन २०७८, शुक्रबार