शाओमी मोबाइल फोन आधिकारिक रूपमा नेपाल भित्रियो, चार नयाँ स्मार्ट फोनहरू सार्वजनिक
काठमाडौँ । टेक कम्पनी शाओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ । यसअघिदेखि नै बजारमा आफ्नो उपस्थिती देखाएको कम्पनीले आइतवारदेखि आधिकारिकरुपमा नेपाल भित्रिएको जानकारी दिएको हो ।…
- ७ आश्विन २०७५, आईतवार