एन्ड्रोइड १७ क्यूपीआर१ बिटा १ अब पिक्सेल प्रयोगकर्ताहरूका लागि उपलब्ध
गुगलले गत हप्ता एन्ड्रोइड १७ को चौथो बिटा रोल आउट गरेको थियो भने अब त्यसलाई पहिलो एन्ड्रोइड १७ क्यूपीआर१ बिटाले पछ्याएको छ। नयाँ अपडेट पिक्सेल ६ र नयाँ डिभाइसहरूको लागि…
- १२ बैशाख २०८३, शनिबार