गूगल प्ले स्टोरबाट सिधै एपको सब्सक्रिप्सन लिन सकिने, एप डाउनलोडको आवश्यकता नपर्ने
गूगलले नयाँ सब्सक्रिप्सन मोडेल प्रस्तुत गर्ने दिशामा गूगल प्ले स्टोरमा नयाँ परिवर्तनहरू गर्दैछ। यसमा, प्रयोगकर्ताहरूले फोनमा डाउनलोड नगरी नै एन्ड्रोयड एपको सब्सक्राईब गर्न सक्ने फीचर ल्याउन लागेकोछ। यो गरिसकेपछि, प्रयोगकर्ताहरूले…
- ७ असार २०७७, आईतवार