बच्चाहरुका लागि एटीएन्डटीले ल्यायो अभिभावकीय नियन्त्रणलाई केन्द्रमा राखेर डिजाइन गरिएको किफायती फोन
एटीएन्डटीले बच्चाहरुका लागि अभिभावकीय नियन्त्रणलाई केन्द्रमा राखेर डिजाइन गरिएको किफायती फोन सार्वजनिक गरेको छ। आजको समयमा स्मार्टफोन बिना बच्चा हुर्कनु झन्डै असम्भवजस्तै भइसकेको छ। यही वास्तविकतालाई ध्यानमा राख्दै अमेरिकी टेलिकम…
- २७ माघ २०८२, मंगलवार