ह्वावे र हाइक भिजनसहित २० कम्पनीहरुमा चिनियाँ सेनाको सहयोग भएको अमेरिकी आरोप
अमेरिकामा ट्रम्प प्रशासनले चीनको टेलिकम उपकरण निर्माता ह्वावे टेक्नोलोजी र भिडियो सर्विलेन्स कम्पनी हाइकभिजन लगायत २० शीर्ष चिनियाँ कम्पनीहरूमा चिनियाँ सेनाको समर्थन रहेको वा स्वामित्व रहेको दाबी गरेको छ। रोयटर्सको…
- १२ असार २०७७, शुक्रबार