सर्भरमा आएको गडबडीका कारण ठूलो परिमाणको डाटा लीक भएको ट्विचको भनाइ
लाइभस्ट्रिमिङ साइट ट्विचले सर्भरमा आएको गडबडीका कारण अनपेक्षित र ठूलो परिमाणमा सम्वेदनशील डाटा अनलाइनमा लीक भएको बताएको छ। अनलाइनमा प्रकाशित डाटामा ट्विचको आन्तरिक कोड तथा दस्तावेजका साथै हजारो उत्कृष्ट स्ट्रिमरहरुलाई…
- २२ आश्विन २०७८, शुक्रबार