अमेजनले इन्टरनेट कन्स्टलेशनका लागि प्रक्षेपण गर्यो २७ ओटा स्याटेलाइट, स्टारलिंकलाई टक्कर दिने
अमेरिकाको फ्लोरिडाबाट सोमबार अमेजनको कुइपर ब्रोडब्यान्ड इन्टरनेट कन्सटेलेशनका लागि पहिलो २७ ओटा स्याटेलाइट प्रक्षेपण गरियो। यससँगै स्पेसएक्सको स्टारलिंकसँग प्रतिस्पर्धा गर्न लागिएको अन्तरिक्षमा आधारित इन्टरनेट नेटवर्कको धेरै ढिलो भएको सुरुआत भएको…
- १६ बैशाख २०८२, मंगलवार