प्राइम भिडियोमा विज्ञापन देखाउनु अमेजनलाई महँगो, मुद्दा अदालत पुग्यो
अष्ट्रेलियाको प्रतिस्पर्धा नियामक, एसीसीसीले अमेजन अष्ट्रेलिया विरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले आफ्नो प्राइम भिडियो सदस्यता सर्तहरूमा यस्तो नियमहरु समावेश गरेको आरोप छ जसले ग्राहकहरूको सहमति बिना भिडियो स्ट्रिमिङ सेवामा विज्ञापनहरू…
- २१ असार २०८३, आईतवार