भारत सरकारद्वारा ७ खर्ब रुपैयाँमाथिको ‘रेयर अर्थ म्यानुफ्याक्चरिङ कार्यक्रम’लाई स्वीकृति: के हो यो तत्व?
भातको केन्द्रीय मन्त्रिपरिषद्ले ७ खर्ब रुपैयाँको ‘रेयर अर्थ म्यानुफ्याक्चरिङ कार्यक्रम’लाई स्वीकृति दिएको छ। भारत सरकारका अनुसार ‘सिन्टर्ड रेयर अर्थ पर्मानेन्ट म्याग्नेट म्यानुफ्याक्चरिङ प्रवर्द्धन योजना’ आफ्नै प्रकारको छुट्टै पहल हो। यसको…
- १८ मंसिर २०८२, बिहीबार