टेलिकमले ६ सय किलोमिटर अप्टिकल फाइबर जोड्यो, ९ वटा नेटवर्कमा काम सम्पन्न
काठमाडौं । नेपाल टेलिकमले मंसिर मसान्तसम्ममा करिब ६ सय किलोमिटर अप्टिकल फाइबर जडान सम्पन्न गरेको छ । कम्पनीले विभिन्न स्थानमा जडान गर्ने लक्ष्य राखेको १ हजार किलोमिटर एडीएसएस (AllDielectric Self-Supporting…
- ४ पुष २०७५, बुधबार