एक्सले एक हप्ताभित्र नयाँ अल्गोरिदम सार्वजनिक गर्ने
अर्बपति ईलन मस्कले शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्सले सात दिनभित्र आफ्नो नयाँ एल्गोरिदम सार्वजनिक (ओपन सोर्स) गर्ने बताएका छन्। यसमा अर्गानिक र विज्ञापन पोस्ट सिफारिससँग सम्बन्धित सबै कोड समावेश हुने…
- २७ पुष २०८२, आईतवार