पृथ्वीमा पाइने यी जीव रूपी हाइब्रिड लाइकनहरू मङ्गल ग्रहमा पनि बाँच्न सक्ने: वैज्ञानिकहरु
पृथ्वीमा पाइने जीव रूपी लाइकनहरू मङ्गल ग्रहमा बाँच्न सक्ने गरी बलिया हुन सक्ने नयाँ अध्ययनले देखाएको छ। प्रयोगशालामा लाइकनहरूलाई मङ्गल ग्रहमा हुने एक वर्ष बराबरको विकिरण एक दिनभित्रै प्रहार गरे…
- २८ चैत्र २०८१, बिहीबार