“ब्लुस्काई” मा एक मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनिन् अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज
गत सोमबार अमेरिकी राजनीतिज्ञ अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) को प्रोफाइल ब्लुस्काईमा एक मिलियन फलोअर्स भएको पहिलो व्यक्तिगत खाता बनेको छ। यो डिसेन्ट्रलाइज्ड (विकेन्द्रीकृत) प्लेटफर्मले अमेरिकी चुनावपछि वृद्धि देखेको र तीन महिना…
- २२ मंसिर २०८१, शनिबार