विश्वप्रसिद्ध वैज्ञानिक तथा लेखक डा. हाइके बिएलेक र कोलिन पावर नेपाल आउँदै
विश्वप्रसिद्ध वैज्ञानिक तथा लेखक डा. हाइके बिएलेक (Dr. Heike Bielek) र कोलिन पावर (Colin Power) भोलि चैत २७ गते बुधबार नेपाल आउने भएका छन्। उनी काठमाडौँमा नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूसँग…
- २६ चैत्र २०८१, मंगलवार