तनहुँमा किसानलाई डिजिटल माध्यमबाट मौसम तथा जलवायुसम्बन्धी सूचना दिइने
तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। स्थानीय समुदाय, विशेषगरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा सामना रणनीति…
- २२ बैशाख २०८३, मंगलवार