आइन्स्टाइनको सिद्धान्त सही साबित, वैज्ञानिकहरुले पत्ता लगाए ब्ल्याक होलको पछाडिबाट बाहिरिने प्रकाश
अन्वेषकहरुले पृथ्वीबाट ८० करोड प्रकाश वर्ष टाढा एक सुपरम्यासिभ अर्थात वृहत ब्ल्याक होलको पछाडिबाट बाहिर निस्किएको प्रकाश देख्न सक्षम भएका छन् । नेचर जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार यी प्रकाश…
- १८ श्रावण २०७८, सोमबार