भारतीय खगोलविदहरूले भेटे नागबेली आकाशगंगा: नाम राखियो अलकनन्दा
भारतीय खगोलविदहरूले आकाशगंगा जस्तै ‘नागबेली’ आकाशगंगाको खोज गरेका छन् जुन ब्रह्माण्डको एकदमै प्रारम्भिक चरणदेखि नै अस्तित्वमा रहेको छ। यो नयाँ खोजले आकाशगंगाको विकासबारे विद्यमान बुझाईलाई परिवर्तन गर्न सक्छ। यो अनुसन्धान…
- २६ मंसिर २०८२, शुक्रबार