चीनमा ह्वावेको आइटो एम८ लार्ज क्रसओभरको व्यापक चर्चा, सार्वजनिक हुनुअघि नै १ लाख अर्डर
ह्वावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आइटो एम८ ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ। यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,०००…
- ३० बैशाख २०८२, मंगलवार