एप्पलको एयरट्याग २ ले आफ्नो एन्टी–स्टकिङ सुविधाको लागि सुधार प्राप्त गर्यो
एप्पलले जनवरीमा दोस्रो पुस्ताको एयरट्याग लन्च गरेको थियो। उक्त ट्र्याकरले अब फर्मवेयर अपडेट प्राप्त गर्ने भएको छ। यो अपडेटले ट्र्याकरको फर्मवेयरलाई संस्करण ३.०.४५ मा पुर्याउने छ। यो सामान्य रुपमा नाम…
- २२ चैत्र २०८२, आईतवार