व्यवहारिक एआई सीप विकासका लागि ‘एआई फर अल’ अभियानको शुभारम्भ
नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि र प्रसिद्ध एडु–टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्कले संयुक्त रूपमा ’एआई फर अल’ जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म नामक पहल सुरु गरेका छन्।…
- १५ माघ २०८२, बिहीबार