एनवाईईएफ स्टार्टअप अवार्डसका लागि २० उत्कृष्ट स्टार्टअपहरू छनोट
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले एनवाईईएफ स्टार्टअप अवार्डसको तेस्रो संस्करणका लागि शीर्ष २० सहभागीहरूलाई छनोट गरेको छ। यी स्टार्टअपहरू देशभरबाट १५० आवेदकहरूमध्येबाट छानिएका नेपाली युवा उद्यमी मञ्चले जानकारी दिएको छ।…
- ३० मंसिर २०८०, शनिबार