एआईलाई सरलीकृत गर्ने उद्देश्यले आईबीएमले ल्यायो नयाँ चिप्स र सर्भरहरू
इन्टरनेसनल बिजनेस मेसिन्सले मंगलबार डाटा सेन्टर चिप्स र सर्भरहरूको नयाँ लाइन घोषणा गरेको छ। कम्पनीले यसले प्रतिद्वन्द्वीहरू भन्दा बढी पावर–इफिसियन्ट हुने र व्यापार सञ्चालनमा कृत्रिम बुद्धिमत्ता रोल आउट गर्ने प्रक्रियालाई…
- २५ असार २०८२, बुधबार