डिजिटल राइट्स नेपालले बुझायो राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) विधेयक, २०८२ को मस्यौदामा सुझाव
नेपाल सरकारले २०८२ साउन १६ गते सार्वजनिक गरेको राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) विधेयक, २०८२ लाई अध्ययन गरी डिजिटल राइट्स नेपालले सुझाव सहितको विश्लेषणात्मक टिप्पणी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाएको छ। डिजिटल…
- ४ भाद्र २०८२, बुधबार