गुगलको एआई ओभरभ्यूजबारे युरोपेली आयोगमा प्रतिस्पर्धाविरोधी उजुरी
गुगलको एआई ओभरभ्यूज सम्बन्धमा युरोपेली आयोगमा प्रतिस्पर्धाविरोधी उजुरी दर्ता गरिएको छ। रोयटर्सका अनुसार यो उजुरी स्वतन्त्र प्रकाशकहरूको संगठन ‘इन्डिपेन्डेन्ट पब्लिशर्स अलायन्स’ले दर्ता गरेको हो। उजुरीमा गुगलले “गुगल सर्चमा एआई ओभरभ्यूजका…
- २२ असार २०८२, आईतवार