नियमन र नवप्रवर्तन एकअर्काका विरोधी हुनुपर्दैन: क्यालिफोर्नियाको नयाँ एआई सुरक्षा कानून
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले यस साताको सुरुवातमा कानुनमा हस्ताक्षर गरेको एआई सुरक्षा र पारदर्शितासम्बन्धी विधेयक ‘एसबी ५३’ ले राज्य स्तरको नियमनले एआईको प्रगतिलाई नरोक्ने प्रमाणित गरेको छ। युवाद्वारा सञ्चालित एआई…
- २१ आश्विन २०८२, मंगलवार