इन्टेल र डेलद्वारा एरिजोना कम्युनिटी कलेजमा एआई इन्क्युबेटर ल्याब स्थापना
इन्टेल तथा एरिजोनाको शाण्डलर-गिल्बर्ट कम्युनिटी कलेजले क्याम्पसमा आर्टिफिसियल इन्टेलिजेन्स इन्क्युबेटर ल्याब खोल्ने घोषणा गरेका छन्। उक्त ल्याब सन् २०२० मा आएको एआई फर वर्कफोर्स प्रोग्राम अन्तर्गत बनाइएको र यसको उद्देश्य…
- २० बैशाख २०७९, मंगलवार