एआई र मोडलको सहायतामा दिवंगत शिक्षकलाई समावेश गर्दै बीबीसीद्वारा नयाँ मास्टरक्लास घोषणा
बीबीसीले हालै आफ्नो माएस्ट्रो शृंखलामा पहिलो पटक दिवंगत शिक्षकलाई समावेश गर्दै नयाँ मास्टरक्लास घोषणा गरेको छ। यो मास्टरक्लास रहस्यमय उपन्यास लेखनमा विश्वकै सबैभन्दा बिक्री हुने स्वर्गीय लेखिका अगाथा क्रिस्टीद्वारा प्रस्तुत…
- २१ बैशाख २०८२, आईतवार