विश्वास जितेर युनिकर्न क्लबतर्फ लम्कँदै अफ्रिकाका नयाँ फिनटेक कम्पनीहरु
हाल अफ्रिकाको प्रविधि इकोसिस्टमले धेरैको ध्यान आकर्षित गरेको छ। दक्षिण अफ्रिकाको टाइमबैंक र नाइजेरियाको मनीपोइन्टले हालैको लगानी राउन्डमा १ बिलियन डलरभन्दा बढी पुँजी संकलन गर्दै युनिकर्न क्लबमा सामेल भएका छन्।…
- १५ पुष २०८१, सोमबार