अब च्याटजीपीटी भित्रै एडोबीका ७० भन्दा बढी उपकरण प्रयोग गर्न सकिने
एडोबीले आफ्नो नयाँ च्याटजीपीटी प्लगइन सार्वजनिक गरेको छ जसमार्फत प्रयोगकर्ताले च्याटजीपीटी भित्रै एडोबी का ७० भन्दा बढी उपकरण प्रयोग गर्न सक्नेछन्। कम्पनीले जेनेरेटिभ एआई प्रविधिलाई थप विस्तार गर्ने रणनीतिअनुसार यो…
- २२ श्रावण २०८३, शुक्रबार