सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सीएम’ कार्यक्रम घोषणा
प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरिएको छ। योजनाअन्तर्गत जनताले आफ्नो गुनासो, सुझाव तथा समस्यालाई मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष राख्न सक्ने बताइएको…
- २७ जेष्ठ २०८२, मंगलवार