भारतीय अडानी समूहले किन रोक्यो टावर सेमिकन्डक्टरसँगको १० अर्ब डलरको चिप निर्माण परियोजना?
भारतीय अर्बपति गौतम अडानीको समूहले इजरायली कम्पनी टावर सेमिकन्डक्टरसँगको १० अर्ब डलरको चिप निर्माण परियोजनाबारेको छलफल रोकेको छ। यो परियोजना समूहका लागि रणनीतिक तथा व्यावसायिक रूपमा उपयुक्त नठहरेपछि छलफल रोकिने…
- १९ बैशाख २०८२, शुक्रबार