भारतमा अडानी ग्रुपले युनिफाइड लाइसेन्स पाएसँगै टेलिकम बजारमा चर्कियो प्रतिस्पर्धा
छिमेकी देश भारतमा अडानी डाटा नेटवर्क्स लिमिटेडले टेलिकम सेवाहरूमा पहुँच गर्न एकीकृत लाइसेन्स प्राप्त गरेको छ। यो इजाजतपत्र प्राप्त गरेपछि, अडानी डाटा नेटवर्कले देशमा पूर्णरूपमा आफ्नो टेलिकम सेवाहरू उपलब्ध गराउन…
- २७ आश्विन २०७९, बिहीबार