माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै बफेटको बर्कशायरले किनेको थियो एक्टिभिजनको शेयर
अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेले माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै एक्टिभिजन ब्लिजार्डको १ अर्ब डलरको शेयर किनेको खुलासा भएको छ। यो तथ्य सोमबार नियामक कार्यालयमा दर्ता भएको दस्तावेजमार्फत् पत्ता लागेको…
- ३ फाल्गुन २०७८, मंगलवार